Agent बन्नलाई आवश्यकता पर्ने कागजहरु

यदि तपाईं कंचनपुर जिल्ला अासपास का क्षेत्रमा Business गर्नुहुन्छ भने
IMEPay को Agent बनी आकर्षक कमिसन पाउनुहोस् र आम्दानी वृद्धी गर्नुहोस् ।
Agent  बन्नलाई आवश्यकता पर्ने कागजहरु
* नागरिताको प्रतिलिपी
* घरेलु वा नगरपालिकाको दर्ता
*PAN वा VAT प्रमाणपत्र
आधिक जानकारीको लागि तलको न.मा सम्पक गर्नुहोला।
099523807,9848721989,9801375786
email:-cafemoney.mnr@gmail.com

Popular posts from this blog

वायु सेवा कम्पनीले घटाए हवाई भाडा, काठमाडौँ–धनगढीको कति ?

IME CENTER खुला भएको जानकारी