वायु सेवा कम्पनीले घटाए हवाई भाडा, काठमाडौँ–धनगढीको कति ?

काठमाडौँ–धनगढीको साविकको ३ हजार ९७५ बाट १ हजार १०५ घटाई २ हजार ८७० रुपैयाँ निर्धारण गरिएको छ । काठमाडौं–नेपालगञ्जको ८१५ रुपैयाँ घटाई २ हजार ११५ रुपैयाँ बनाइएको छ । 
 
संघमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणाली अनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको संघका महासचिव योगराज कँडेल शर्माले बताए । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । 


Popular posts from this blog

Agent बन्नलाई आवश्यकता पर्ने कागजहरु

IME CENTER खुला भएको जानकारी