मलेशियामा Penang, Pahang, Sabah र Sarawak बाहेक स्थानमा RIA IME का काउन्टरहरु खुल्ला रहेको जानकारी गराउन चाहन्छौं
Get link
Facebook
X
Pinterest
Email
Other Apps
हामी खुल्ला छौं
मलेशियामा Penang, Pahang, Sabah र Sarawak बाहेक स्थानमा RIA IME का काउन्टरहरु खुल्ला रहेको जानकारी गराउन चाहन्छौं। अब नेपालमा रहेको आफन्तलाई सजिलै IME मार्फत पैसा पठाउनुहोस्। सामाजिक दूरी कायम राखेर पैसा पठाऔं, कोरोनाबाट बचौं र बचाऔं।
यदि तपाईं कंचनपुर जिल्ला अासपास का क्षेत्रमा Business गर्नुहुन्छ भने IMEPay को Agent बनी आकर्षक कमिसन पाउनुहोस् र आम्दानी वृद्धी गर्नुहोस् । Agent बन्नलाई आवश्यकता पर्ने कागजहरु * नागरिताको प्रतिलिपी * घरेलु वा नगरपालिकाको दर्ता *PAN वा VAT प्रमाणपत्र आधिक जानकारीको लागि तलको न.मा सम्पक गर्नुहोला। 099523807,9848721989,9801375786 email:-cafemoney.mnr@gmail.com
काठमाडौँ–धनगढीको साविकको ३ हजार ९७५ बाट १ हजार १०५ घटाई २ हजार ८७० रुपैयाँ निर्धारण गरिएको छ । काठमाडौं–नेपालगञ्जको ८१५ रुपैयाँ घटाई २ हजार ११५ रुपैयाँ बनाइएको छ । संघमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणाली अनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको संघका महासचिव योगराज कँडेल शर्माले बताए । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ ।