कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलकाअसार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।


असार १० गतेपछि फेरी पूर्ण लकडाउन हुने हल्ला चलेपछि सरकारले मुख खोलेको छ । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ ।

कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलकाअसार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए । ‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र लकडाउनका नियम सबैले पालना गर्नुपर्ने उनले बताए ।

उनकाअनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ ।

Popular posts from this blog

Agent बन्नलाई आवश्यकता पर्ने कागजहरु

वायु सेवा कम्पनीले घटाए हवाई भाडा, काठमाडौँ–धनगढीको कति ?

IME CENTER खुला भएको जानकारी