IME CENTER खुला भएको जानकारी -------------------------------------------------


जिल्ला प्रशासन कंचनपुरको अर्को आदेस नआउनजेल सम्म IME सेवा ११ बजे देखि २ बजे सम्म खोलिने जानकारी गराउन चहानछौ ।

अधिक जानकारीको लागि 099523807,9806597001,9848721989
Whatapps No.9848721989 मा सम्पर्क गर्नुहोला।*कृपया राम्ररी साबुनपानीले हात धोएर र Mask लगाएर           मात्र IME Center भित्र प्रवेश गर्नुहोला। 
* पैसा झिक्दा व पठाउदा समाजिक दुरी कम्तिमा 1 मिटर रख्नुहोला ।
धन्यवाद 

क्याफे मनी (IME center)
भिमदत्त-4

Popular posts from this blog

Agent बन्नलाई आवश्यकता पर्ने कागजहरु

वायु सेवा कम्पनीले घटाए हवाई भाडा, काठमाडौँ–धनगढीको कति ?

IME CENTER खुला भएको जानकारी