IME CENTER खुला भएको जानकारी

IME CENTER खुला भएको जानकारी 
समय -10 देखि 3 बजे सम्म(प्रतेक दिन)
अधिक जानकारीको लागि 099523807,9806597001,9848721989
Whatapps No.9801375786 मा सम्पर्क गर्नुहोला।*कृपया राम्ररी साबुनपानीले हात धोएर र Mask लगाएर           मात्र IME Center भित्र प्रवेश गर्नुहोला। 
* पैसा झिक्दा व पठाउदा समाजिक दुरी कम्तिमा 1 मिटर रख्नुहोला ।
धन्यवाद 

क्याफे मनी (IME center)
भिमदत्त-4

Popular posts from this blog

Agent बन्नलाई आवश्यकता पर्ने कागजहरु

वायु सेवा कम्पनीले घटाए हवाई भाडा, काठमाडौँ–धनगढीको कति ?